गृह · शब्दकोश

खँडेउली

[ना.]

१. आधा टुक्रिएको वा काटिएको चामल; खस्रा कनिका।

२. कनिकाको जाउलो।

⟵ फेरि सूचीमा जानुहोस्