गृह · शब्दकोश

अद्वितीय

[वि.]

१. अभूतपूर्व।

२. उत्तम; श्रेष्ठ।

३. तुलना गर्न वा भिडाउन सुहाउने अर्को व्यक्ति नभएको; बेजोड; अतुलनीय।

⟵ फेरि सूचीमा जानुहोस्