अतुलनीय
[वि.]
१.
अन्दाज
गर्न वा दाँज्न नसकिने।
२.
उपमा
नभए
को;
अनुपम
।
३.
बराबर
नभए
को;
असमान
।