उपध्रो
[ना.]
१.
उपद्रो
;
उपद्रव
;
कुनै
दुःखद
वा
कष्टप्रद
घटना
;
बिजाइँ
।
२.
भाँडभैलो
;
उधुम
;
उत्पात
।