बिछट्ट
[वि.]
१.
अचाक्ली
;
धेरै
।
२.
थुप्रो
वा
धेरै
हुने
चाल
सँग;
अत्यन्त
;
ज्यादै
।
३.
अतिनिपुण
।