गृह · शब्दकोश

अडेसो

[ना.]

१. खापा र चौकोसका बिचमा जडिएको ठ्यौको; झ्यालढोकाको आडा।

२. खापामा लगाइने फलामे अङ्कुसे वा काठको चुकुल।

⟵ फेरि सूचीमा जानुहोस्