गृह · शब्दकोश

अघोषित

[वि.]

१. अस्पष्ट (आवाज)।

२. घोषणा नगरिएको; औपचारिक रूपमा नबताइएको; नियमपूर्वक सूचना नदिइएको।

⟵ फेरि सूचीमा जानुहोस्