गृह · शब्दकोश

अग्निसंस्कार

[ना.]

१. दाहसंस्कार।

२. विवाह वा यज्ञ गर्दा अग्निमा गरिने हवन आदि संस्कार।

⟵ फेरि सूचीमा जानुहोस्