१. बालकलाई पढाउन प्रारम्भ गराउने एक धार्मिक कर्म; वैदिक पद्धतिअनुसार गरिने सोह्र संस्कारमध्ये एक।
२. भाषाको लेख्य रूपसँग परिचयको आरम्भ।