गृह · शब्दकोश

हुत्त

[क्रिवि.]

१. छिटो गरी निस्कने वा पस्ने चालले; हुतुत्त।

२. हुत्त्याउने वा मिल्काउने गरी; खुत्त; फुत्त।

⟵ फेरि सूचीमा जानुहोस्