हार्दिक

[वि.]

हृदयमा रहेको वा हृदयबाट आएको; मनमनले गरिएको; स्वतःस्फूर्त

[ना.]

हारेर दिक्क वा वाक्क हुने अवस्था; यसो गर्दा पनि नहुने उसो गर्दा पनि नहुने भई केही गर्न नसक्ने अवस्था