गृह · शब्दकोश

हारगुहार

[ना.]

१. चोरी, मारपिट वा अन्य कुनै सङ्कट परेको बेलामा मद्दत पाउन गरिने प्रार्थना; सहयोगको याचना।

२. सङ्कट वा आपत्‌का बेलामा गरिने उद्धारकार्य।

⟵ फेरि सूचीमा जानुहोस्