थरहरी
[वि.]
१.
विपत्ति
आउने
आशङ्का
बाट
उत्पन्न
हुने
डर;
त्रास
।
२.
थर्कमान
; डरले काँपेको;
त्रस्त
;
भयभीत
।