गृह · शब्दकोश

बोके

[वि.]

१. बोको।

२. लाम्चा पात तथा केस्रा हुने, लाम्चा फल फल्ने र गन्हाउने लहरो वा त्यसको फल।

३. पुड्को; ग्याँचे।

४. बोकाका ढाँचाको; बोकोजस्तो।

⟵ फेरि सूचीमा जानुहोस्