हाकहुक

[ना.]

कुनै काम अरूबाट सिद्ध गराउनका निम्ति लगाइने धाक वा फुर्ती; हाइँफाइँ