गृह · शब्दकोश

हलकारा

[ना.]

१. चिठीपत्र आदि घर घर बाँड्दै हिँड्ने हुलाकअड्डाको कर्मचारी; हुलाकी।

२. हुलाकी सिपाही।

⟵ फेरि सूचीमा जानुहोस्