गृह · शब्दकोश

हरुवा

[ना.]

खेतबारी जोत्ने मान्छे; जोतार; हली।

[वि.]

१. खेल, युद्ध आदिमा असफल हुने; हार्ने।

२. डरछेरुवा; काँतर; नामर्द।

⟵ फेरि सूचीमा जानुहोस्