गृह · शब्दकोश

काँतर

[वि.]

१. आँट गर्न नसक्ने; दह्रो मुटु नभएको; कातर; डरछेरुवा; काथर; नामर्द।

२. हडबडाएको; व्याकुल; अधीर।

⟵ फेरि सूचीमा जानुहोस्