हराइ

[ना.]

१. हराउने वा परास्त गर्ने काम वा प्रक्रिया

२. हराउने वा बेपत्ता हुने काम वा प्रक्रिया

३. हर्ने काम वा प्रक्रिया

४. हार्ने काम वा प्रक्रिया