गृह · शब्दकोश

हँसमुख

[वि.]

१. सधैँ हँसिलो मुख हुने; बोलीवचनमा प्रसन्न मुद्रा भएको।

२. हँस्सीमजाक गर्ने; ठट्यौलो; विनोदी।

⟵ फेरि सूचीमा जानुहोस्