गृह · शब्दकोश

हँसिलो

[वि.]

१. सधैँ हाँसेझैँ देखिने; प्रसन्न (अनुहार)।

२. हँसीठट्टा गर्ने; ठट्यौलो; विनोदी।

३. हाँस्ने प्रकृति भएको; हँसमुख।

⟵ फेरि सूचीमा जानुहोस्