आरामी

[वि.]

१. अल्छी; सुस्त

२. बढ्ता आराम चाहने।

३. सन्चसुबिस्ताको; आरामसम्बन्धी।