गृह · शब्दकोश

स्मृतिपट

[ना.]

अमर सहिदहरू मारिएका ठाउँमा सम्झनका निम्ति तिनका वीरताको गुण र विवरण लेखिएको शिलास्तम्भ; त्यस्तो अभिलेख।

⟵ फेरि सूचीमा जानुहोस्