गृह · शब्दकोश

स्त्रीप्रसङ्ग

[ना.]

१. पुरुषले वासनातृप्तिका लागि स्त्रीसँग गर्ने सहवास; सम्भोग।

२. महिलाविषयक चर्चा वा सन्दर्भ।

⟵ फेरि सूचीमा जानुहोस्