मोहियानी

[वि.]

१. मोहीले पाउने (अधिकार वा हक)।

२. मोहीसम्बन्धी; मोहीको।