१. कतै वा कहीँ पनि नरोकिईकन; सरासर; कतै नअलमलिई।
२. सामुन्ने; एकदम सिधा गरेर; सामु पारेर; सोझै।
कपट नगर्ने; कपट नजान्ने; सिधा खालकी; सरल स्वभावकी (स्त्री)।