सुनाइ

[ना.]

१. अरूको पिरमर्का सुन्नेत्यसमा ध्यान दिने काम; सुनुवाइ

२. सुनाउने काम वा प्रक्रिया

३. सुन्ने काम वा प्रक्रिया