गृह · शब्दकोश

सुधी

[वि.]

१. उत्तम बुद्धि; सुबुद्धि।

२. तराई मूलका नेपालीको एक थर।

३. कपट नगर्ने; सोझो; सिधा।

४. बुद्धिमान्।

⟵ फेरि सूचीमा जानुहोस्