अकारण

[वि.]

१. कुनै पनि कारणविना; बिनसित्ति

२. कारणको अभाव

३. कारण नभएको; निराधार