नाहक

[वि.]

१. प्रयोजनविना; बेमतलब; बिनसित्ति; व्यर्थ; अनाहक

२. हक वा अधिकार नभएको।