सिञ्चित

[वि.]

१. गउँत, पानी आदि छर्किएको; सेचन गरिएको।

२. बोटबिरुवामा कुलो आदिबाट पानी पटाइएको।