सिकिस्ती

[ना.]

१. ज्यादै कठिन अवस्था

२. ठुलो खाँचो; अत्यावश्यकता

३. बिरामीको मरणासन्न अवस्था; सिकिस्तको स्थिति