गृह · शब्दकोश

सारपूर्ण

[वि.]

१. गम्भीर; गहन।

२. धेरै भाव भएको।

३. सार भएको।

⟵ फेरि सूचीमा जानुहोस्