सानन्द

[वि.]

१. आनन्दका साथ; आनन्दपूर्वक; खुसीसाथ।

२. आनन्दले युक्त; प्रसन्न