सादगी
[ना.]
१.
निष्कपटता
;
निश्छलता
।
२.
सादा
हुँदाको
गुण
वा
अवस्था
;
सादापन
;
सरलता
।