गृह · शब्दकोश

सह्यार

[ना.]

१. कुनै वस्तु वा सामानलाई जतनसाथ राख्ने काम; हिफाजत।

२. पालनपोषण गर्ने काम; स्याहार।

३. बालबच्चाको हेरविचार गर्ने काम; सुसार।

⟵ फेरि सूचीमा जानुहोस्