गृह · शब्दकोश

सहिष्णु

[वि.]

१. क्षमाशील।

२. धीर; स्थिर।

३. पीडा सहन सक्ने; सहनशील।

⟵ फेरि सूचीमा जानुहोस्