सहगामी

[वि.]

१. साथी; दौँतर

२. सँगसँगै जाने; साथमा जाने; साथ लाग्ने; स्त्री. सहगामिनी।