गृह · शब्दकोश
१. आँट।
२. गिर्खा गिर्खा परेको, हरियो बोक्रो हुने, भित्र काला, चिल्ला, लाम्चा बियाँ हुने एक प्रसिद्ध फल; सीताफल; सरिफा।
⟵ फेरि सूचीमा जानुहोस्