सम्

[उप.]

शब्दका अगाडि जोडिएर उत्कृष्टता, निरन्तरता, पूर्णता, समानता, सामीप्य आदिको अर्थबोध गराउने, पञ्चम वर्ण रहने वा शिरविन्दु पनि हुने सर्ग