गृह · शब्दकोश

सबेर

[ना.]

१. उज्यालो हुने हुने बेला; एकाबिहान; सखार।

२. कुनै तोकिएको समयभन्दा पहिलेको समय।

३. प्रातःकाल; बिहान।

⟵ फेरि सूचीमा जानुहोस्