एकाबिहान

[ना.]

रात सकिएर अलि अलि उज्यालो हुने बिहानको समय; मिरमिरे उज्यालो हुने बेला; झिसमिसे; सखार