गृह · शब्दकोश

सत्यलोक

[ना.]

पुराणअनुसार पृथ्वीभन्दा माथि रहेका सात लोकमध्ये सबभन्दा माथिल्लो लोक; उच्च लोक; मोक्षको प्राप्तिपछि पुगिने लोक

⟵ फेरि सूचीमा जानुहोस्