शोधकर्ता

[वि.]

१. भर्ताल दिने; पुर्ताल गर्ने (मानिस)।

२. शुद्ध पार्ने।

३. शोध गर्ने; खोज गर्ने।