शोकग्रस्त

[वि.]

शोकले आक्रान्त भएको; वियोगको पीडाले दु:खित; शोकाकुल