गृह · शब्दकोश

आक्रान्त

[वि.]

१. घेराभित्र पारिएको; घेराउ गरिएको; ढाकिएको।

२. हमला गरिएको।

३. हराइएको।

⟵ फेरि सूचीमा जानुहोस्