गृह · शब्दकोश

शिरपोस

[ना.]

टाउकामा लगाइने टोपी; पगरी, श्रीपेच आदि वस्त्र वा आभूषण।

⟵ फेरि सूचीमा जानुहोस्