गृह · शब्दकोश

शब्दयोजना

[ना.]

१. कुनै रचनामा उचित शब्द राख्ने वा प्रयोग गर्ने सोच वा कार्य।

२. त्यसरी राखिएका शब्दहरूको क्रम।

⟵ फेरि सूचीमा जानुहोस्