गृह · शब्दकोश

व्यवहारी

[वि.]

१. मुद्दामामिला गर्न सिपालु; अड्डाअदालत बुझेको।

२. व्यवहार गर्न जान्ने; व्यवहारमा निपुण; व्यावहारिक।

३. व्यवहारमा आउने; काम लाग्ने।

४. व्यवहारमा लागेको; व्यवहारमा भिजेको।

⟵ फेरि सूचीमा जानुहोस्