गृह · शब्दकोश

निहित

[वि.]

१. दिइएको; सुम्पिएको।

२. राखिएको; स्थापित; पोसिएको।

३. हुलिएको; कोचिएको।

⟵ फेरि सूचीमा जानुहोस्